भौतिक संरचनाले कुरूप बन्दै पर्यटकीयस्थल मझुवागढी
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र…
सार्क पत्रकार मञ्च को अध्यक्ष लामा को ‘पत्रकारितामा अन्तरदृष्टि’ विषयक अतिथि व्याख्यान सम्पन्न-
दीपेन्द्र प्रजापति/कालो झोला । नयाँ दिल्ली, ११ भदौ । महाराजा अग्रसेन इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडीजको पत्रकारिता तथा जनसञ्चार विभागको तालिम तथा नियुक्ति कक्षले २७ अगस्ट २०२४ मा “पत्रकारितामा अन्तरदृष्टि” विषयमा…
नेपालगञ्जबाट सुनचाँदीसहित चार जना नियन्त्रणमा
नेपालगञ्ज । नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो…
साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार
काठमाडौँ । पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रूपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए…
थामे बाढीपीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत
सोलुखुम्बु । सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी…
करिडोरको ‘ट्रयाक’ नै बगाएपछि पुल बनाइँदै
गलकोट (बागलुङ) । तीन वर्षअघि देखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले तीन स्थानको सडकको ‘ट्रयाक’ बगाएपछि हिउँदमा…
अवरुद्ध हेटौँडा-काठमाडौँ सडक खुल्यो
बागमती । पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक…
पर्सा प्रहरी द्वारा करोडौं भन्दा बढीको विभिन्न किसिमका मालसामानहरु सहित दुई वटा मालवाहक ट्रक नियन्त्रण-
दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार राति १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित बाट करोडौंको…
सरकारी जागिरबाट अवकाशपछि उपसचिवले थाले कृषि कर्म
काठमाडौँ। जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर) बाट दुई वर्षअघि अवकाश भएयता लहान नगरपालिका-१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् । अध्ययन र अनुभवको क्षेत्र फरक भए…
ताप्लेजुङ गोल्डकप : टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका…

















