पहिरोले मध्यपहाडी लोकमार्ग बन्द
ढोरपाटन(बागलुङ) । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोक मार्गको बागलुङ–पूर्वी रुकुम सडक अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना…
गोसाईंकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
काठमाडौँ । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार…
अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ गते हुने
काठमाडौँ । लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ गते हुने भएको छ । अन्योलमा लामो समय झुलेको टेबल टेनिस संघले अन्ततः चुनावी प्रक्रियामा जाने भएको…
३ हजार विन्दुबाट ओरालो लाग्यो सेयर बजार
काठमाडौँ । सेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३…
बढ्यो मानव-वन्यजन्तु द्वन्द्व
डुम्रे (तनहुँ) । तनहुँमा मानव-वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो समय चितुवाले मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४…
रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट
काठमाडौँ । रुसमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । बिहान करिब ७ बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो…
ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती
ढोरपाटन (बागलुङ) । हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाग्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा…
ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो
म्याग्दी । पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन…
पहिरो गएपछि गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अवरुद्ध
गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको…
पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने पातीचौर-लप्सीबोट सडक अवरुद्ध
पर्वत । प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ । जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर– लप्सीबोट…

















