गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडौँ, २ साउन : गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गर्नुभएको छ ।आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय…
पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना
गण्डकी, २ साउन: युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा रु एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षितगरी अक्षयकोष स्थापना गरेको हो…
पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ
भक्तपुर, २ साउन : सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९ ताथली जोड्ने ग्रामीण रिङरोड सडक यतिखेर चिल्लो देखिन्छ । ४० वर्षअघि ट्रया्क खुलेको यो सडकमा एकवर्ष अगाडिसम्म हिँड्डुल…
सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव
काठमाडौँ, २ साउन : नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा आज सुझाव पेस गरेको छ…
लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना
लमजुङ, २ साउनः यहाँको क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् ।…
विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो कामः गृहमन्त्री लेखक
काठमाडौंँ, २ साउनः गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको कुरा…
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २ साउन: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै…
झापा सवारी दुर्घटनाः एक वर्षमा ८७ जनाको मृत्यु
भद्रपुर (झापा), २ साउन : जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी…
प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिनुहुँदै
काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने…
नेप्से परिसूचक ५४ अङ्कले बढ्यो
काठमाडौँ, २ साउनः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को…

















