ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को प्रतिवेदनअनुसार देशभरका सरकारी निकाय, स्थानीय तह, समिति तथा अन्य संस्थामा बेरुजु रकम बढ्दै गएको देखिएको छ । प्रतिवेदनमा आर्थिक…

अलग भइन् मौनी रोय

काठमाडौँ । बलिवुड अभिनेत्री मौनी रोय र उनका पति सुरज नाम्बिआरले चार वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेका छन् । दुवैले संयुक्त वक्तव्य जारी गर्दै वैवाहिक सम्बन्ध अन्त्य गरेको बताएका हुन्…

बेरुजु करिब २२ अर्बले बढ्यो, जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले २०८१/८२ आर्थिक वर्षमा सङ्घीय, प्रदेश, स्थानीय तह, संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित अन्य संस्था र समितिसमेत गरी ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको…

सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय…

लुम्बिनी प्रदेशमा ८ मन्त्रालय बनाउने

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट…

फुकुवा भयो एन्फाको निलम्बन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ ।  एन्फाका प्रवक्ता सुरेश शाहले परिषदले फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको…

राष्‍ट्रिय दलित आयोगका सदस्य कामीको राजीनामा

काठमाडौँ । राष्‍ट्रिय दलित आयोगको सदस्य टुञ्‍जे बराइली कामीले राजीनामा दिएका छन् । कामीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राष्‍ट्रिय दलित आयोगको…

नेप्सेमा ३ अर्ब ९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ७९ लाख ३४ हजार ४४४ कित्ता…

प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु

बुटवल । प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । प्यूठानको माण्डवी गाउँपालिका- १ डामूखोला स्थित देवीस्थान दाङ सडक खण्डमा भ्यान सडकबाट करिब २०० मिटर तल खस्दा भ्यानमा…