कच्चा तेलको मूल्य लगातार तेस्रो दिन प्रतिव्यारेल १०० डलरभन्दा माथि
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि प्रतिव्यारेल १०० डलरभन्दा माथि कायम रहेको छ। यसले विश्व बजारसँगै आयातमा निर्भर देशहरूमा चिन्ता बढाएको छ । वैश्विक मापदण्ड…
२०८३ बैशाख १२ गते शनिबार: आजको राशिफल
आजको राशिफल बिस २०८३ बैशाख १२ गते शनिबार ईस २०२६ अप्रल २५ नेपाल सम्बत ११४६ वछलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष नवमी, चन्द्रमा कर्कट…
पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…
शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो
काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ । शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको…
अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम
पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक ऐलानी तथा पर्ति जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ। महानगरपालिकाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक…
अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका-६ बस्ने २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध…
कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित गरिएको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको…
क्रिकेटर आदिल आलम सडक दुर्घटनामा घाइते
वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेल्दि आदिल आलम बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित…
ऐन महर बने एमालेको प्रमुख सचेतक
काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । प्रतिनिधिसभामा एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । एमालेको सङ्घीय संसदीय दलको विधान…

















