कञ्चनपुरमा विश्वमै दुर्लभ डङ्गर गिद्धका ११४ गुँड, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर । विश्वमै दुर्लभ अति संकटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन्…

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको ६ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको…

पर्यटकको मन लोभ्याउँदै भोजपुरको महभिर झरना

भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण तथा विकासको काम गरिएसँगै यो स्थान…

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका सवारी साधान अलपत्र

कर्णाली । चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो…

मुस्ताङको कोवाङमा खेलमैदान निर्माण

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो । प्रदेश सरकारको रु. १७ लाख ५०…

‘सामाजिक व्यवहारमा सुधार आवश्यक छ’

काठमाडौँ । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला तथा बालिकामाथि भइरहेको सामाजिक व्यवहार सुधार जरुरी रहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले भने, “सामाजिक व्यवहार…

काभ्रेमा डेंगी फैलिँदै

काभ्रेपलाञ्चोक । डेढ महिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेंगी सङ्क्रमण फैलिएको छ । शुक्रबार एकै दिन छ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । पछिल्लो २४ घण्टामा…

मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य  माग्दीको पुनहिल

म्याग्दी । निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जंगलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जंगली जनावरको आवाज । भूइँमा झुलेका लेकाली…

रातभर जाग्राम बस्छन् मध्यवर्ती क्षेत्रका स्थानीय

सुनसरी । बराहक्षेत्र नगरपालिका-२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका…

हत्या अभियोगमा वृद्ध पक्राउ

नुवाकोट । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका-७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । म्यागङ गाउँपालिका-३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुंगा प्रहार गरेर…