किसानलाई अनुदानमा हातेट्रयाक्टर

दमौली (तनहुँ), १७ साउनः गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर…

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

जुम्ला, १७ साउनः तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा…

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

 म्याग्दी, १७ साउन : बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५०…

कामपामा विपद्का घटना बढे

काठमाडौँ, १६ साउन : आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरपालिकामा चार सय ३१ वटा विपद्का घटना घटेका छन् । कामपा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले अघिल्लो आव २०७९/८० मा तीन…

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १६ साउन : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्नुहुँदै उहाँले राष्ट्रिय परिचयपत्र वितरण…

परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १६ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गर्नुभयो । सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै…

कमला नदीमा फसेका तीन जनाको उद्धार

जनकपुर, १६ साउन : धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको…

राप्ती तटीय क्षेत्रको जग्गा कटान

राँझा (बाँके), १६ साउन : बाँकेमा राप्ती नदी तटीय क्षेत्रको खेतीयोग्य जग्गा कटान तथा डुबानमा परेको छ । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन…

सडक अवरोध हटाउन विज्ञसहितको दु्रत प्रतिकार्य टोली

मकवानपुर, १६ साउनः बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्रका सडकमा विपद्बाट हुनसक्ने अवरोध तुरुन्त हटाउने उद्देश्यले विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार…

बागमती प्रदेशसभा बैठकः एक विधेयक सर्वसम्मतिले पारित

मकवानपुर १६ साउन : बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो बैठकमा सामाजिक विकासमन्त्री…