क्षयरोगबाट लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु

सुर्खेत । क्षयरोगबाट लोपोन्मुख राउटे समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको छ । उनको क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । बिसीका अनुसार मृतक शाहीले…

दरबारमार्गको कन्सर्टमा ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन

काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा बिहीबार साँझ कन्सर्टको आयोजना गरिएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले ‘समन्वय’ र ‘सहजीकरण’ गरेको छ । बिहीबार दिउँसो ४…

बझाङ दुर्घटना अपडेट : थप १ जना अचेत अवस्थामा फेला, १ अझै बेपत्ता

काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा बेपत्ता भएका दुई मध्ये १ जना अचेत अवस्थामा भेटिएका छन् । ट्याक्टर चालक २० वर्षीय सञ्जय बुढा अचेत अवस्थामा भेटिएको…

मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमै प्रकाश राईको निधन

काठमाडौँ । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधबार बिहान निधन भएको…

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका…

आधा खनियो सिद्धबाबा सुरुङको मुख्य टनेल

काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम आधा सकिएको छ । आयोजनाले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मुख्य टनले ५४५.५७ मिटर खनिएको छ । यहाँ…

संविधान दिवसको अवसरमा यो पटक कैदीहरू नछुट्ने

काठमाडौँ । संविधान दिवसको अवसरमा यो पटक कैदीहरू नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको…

काभ्रेको एघार गाउँपालिकामा डेंगी सङ्क्रमण

काभ्रेपलाञ्चोक । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेंगी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेंगी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेंगी सङ्क्रमण…

आईसीसी विश्वकप लिग-२ :  नेपालले आज ओमानसँग भिड्दै 

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ ।…

लुम्बिनी प्रदेशमा संविधान दिवस ३ दिन मनाइने

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ । आज, भोलि र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस…