दसैँमा कोसी प्रदेशमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

सुनसरी । दसैँमा कोसी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना…

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ । कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजना…

फेवातालबाट दुई जनाको उद्धार

गण्डकी । हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले…

हमास प्रमुख सिनवार मारिएको पुष्टि गर्न डिएनए परीक्षण गर्दै इजरायल

जेरुसेलम । इजरायलले गाजा अभियानमा हमास प्रमुख याह्या सिनवार मारिएका हुन् वा होइनन् भन्नेबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ…

मेची-महाकाली उद्धार यात्रा: कोशी प्रदेशमा ४४ जनाको उद्धार

झापा । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ। ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको…

जानकी मन्दिर ल्याइयो कोजाग्रत पूर्णिमामा महोत्तरीबाट १०१ पाहुर 

काठमाडौँ । मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रूपमा मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको…

केएमसी अस्पतालमा इन्टर्न डाक्टरहरू आन्दोलित

काठमाडौँ । एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरू आन्दोलित भएका छन् । चिकित्सा शिक्षा आयोगले अतिरिक्त शुल्कमा ट्युसन र…

गणतन्त्र कोरियाली दूतावासद्वारा ‘के-कल्चर’ कार्यक्रम आयोजना

काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिइएको थियो । टोलीले गणतन्त्र कोरियाली…

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ। गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर…

पशुपति क्षेत्र विकास कोष अन्तर्गतको गौशाला धर्मशाला सम्बन्धी

पशुपति क्षेत्र विकास कोष अन्तर्गतको गौशाला धर्मशाला सम्बन्धी प्रेस विज्ञप्ति