पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया…

‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका-८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुगे । उनी लौरोको सहारामा पतञ्जलि योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्छन्। घरमा मात्रै बसिरहँदा पट्यार लाग्ने…

गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माण स्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाइएको छ ।…

लुक्लाको मौसम खुलेपछि एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

काठमाडौँ । ३ दिनदेखि उडान हुन नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दसैँको टीकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरेका छन् । मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजेबाटै…

मटिहानीमा रावणको पुतला दहन

काठमाडौँ असत्यमाथि सत्यको विजय भएको लोकमान्यता अनुसार महोत्तरीको धार्मिक तथा सांस्कृतिक नगरी मटिहानीमा रावणको बध गरिएको छ। शक्तिस्वरुपा ददूर्गा देवीले महिसासुरको बध गरी विजय प्राप्त गरेको सम्झनामा विजया दशमी हर्सोलासपपूर्वक…

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव…

८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

तनहुँ । बडादसैँमा तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा शनिबार साँझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सो क्रममा ८३ जना कैदीबन्दीले…

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन…

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन्…

तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग…