उद्धारको पर्खाइमा गुरुकूलका ३३ जना
सिन्धुली । सुनकोशी गाउँपालिका-१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जना नदीको बीचमा फेसका छन् । गुरुकूलका २६ बटुक (विद्यार्थी) तीन शिक्षक, दुई कर्मचारी र दुई जना…
पानी परेपछिको काठमाडौँ
काठमाडौँ । काठमाडौँ उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । कामबाट घर फर्किँदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार…
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
गोरखा । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ । केही दिनदेखि परेको…
सुपर त्रिशूली हाइड्रोपावरको टिप्पर नदीले बगायो
काठमाडौँ । सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर त्रिशूली नदीले बगाएको छ । दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चार वटा टिप्पर र दुई वटा एक्स्काभेटर…
नागढुङ्गामा पहिरोले बस पुर्यो, चन्द्रागिरिमा रुखले माइक्रो र कार किच्यो
काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ र धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका-९ को सिमाना नागढुङ्गा-नैबिसे सडक खण्डस्थित झ्याप्ले खोलामा माथिबाट आएको पहिरोले यात्रुवाहक बस पुरिएको छ। घटना बिहान ३:३० बजे तिर भएको हो…
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
काठमाडौँ । आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहनेछ…
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
दमौली (तनहुँ) । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज बिहान १:४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे…
सुदूरपश्चिमका दुई जिल्लामा विद्युत् सेवा अवरुद्ध
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका…
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
दमक(झापा) । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…
बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा…

















