जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ आकाश टोल बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-१ घर भएका २५ वर्षीय सुभाष सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०७५…

गोसाइँकुण्ड भ्रमणमा लेक लागेका थाइ नागरिकको उद्धार

 गोसाइँकुण्ड भ्रमणका क्रममा लेक लागेर बिरामी परेका एक विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।  गोसाइँकुण्ड गाउँपालिका–५ स्थित होटल लेकसाइडमा बसेका थाइल्याण्डका नागरिक २७ जना बौद्ध भिक्षुको टोलीसँगै गोसाइँकुण्ड पुगेका…

काठमाडौँ महानगरमा बजेट कार्यान्वयनको समीक्षा

काठमाडौँ महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक वैठक भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा आफू मातहत कार्यान्वयन…

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार: तत्कालिन सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित नेपाल…

हिउ परेपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

 नेपाली सेनासहितका सुरक्षा निकायको सहकार्यमा मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध पातिहाल्ने सडक खण्ड (बागलुङ र पूर्वी रुकुमको सिमाना) मा हिउ पन्छाइ सडक सूचारू गरिएको छ । शनिबार परेको हिमपातपछि अवरुद्ध रहेको…

लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

 अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१० साप्रेढुङ्गाबाट चेतबहादुर रम्तेललाई २ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ, ७७ हजार रुपैयाँ नगद र डिजिटल…

धुलिखेल खावा सडकखण्डमा राति सवारीसाधन चलाउन रोक

अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि खावा खण्डमा राति सवारीसाधन चलाउन रोक लगाइएको छ।  सडक डिभिजन कार्यालय भक्तपुरले यस खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले यही चैत २० गतेसम्म साँझ ६ देखि बिहान…

पोखरामा जुवातास खेलिरहेका ११ जना पक्राउ

पोखरा महानगरपालिका-१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द सेरचन लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय बैदामबाट खटिएको…

पाल्पामा टिपर दुर्घटनामा चार जनाको मृत्यु

पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रहरीका अनुसार जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

 जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र…