ओलीका बुबाको शव अस्पतालबाट निकालियो, आजै अन्तिम संस्कार गरिने
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ । केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेका छन् । ओलीका बुबा मोहन…
एमाले अध्यक्ष ओलीलाई पितृशोक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका बुबा मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ रहेको…
यस्तो छ आजको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञानले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी…
२०८२ फागुन २९ गते शुक्रवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ फागुन २९ गते शुक्रवार ईस २०२६ मार्च १३ नेपाल सम्बत ११४६ चिल्लागा दशमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण दशमी , चन्द्रमा…
नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा जागिर खाने भारतीविरुद्ध मुद्धा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार देवघाट गाउँपालिकामा कार्यरत…
निर्वाचन प्रहरीको गरियो बिदाई
प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै आज निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाई गरिएको छ । निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि ७७…
महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका महावीर पुनले पोखरा महानगरका मेयर धनराज आचार्यलाई जवाफ दिएका छन् । पुनले धनि मेयरले उद्योगधन्दा बचाउन खल्ती खुकुलो पार्नुहोला भनेको त, उल्टै ‘किताब…
कस्तो छ आजको मौसम ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी…
२०८२ फागुन २८ गते विहिबार: आजको राशिफल
आजको राशिफल बिस २०८२ फागुन २८ गते विहिबार ईस २०२६ मार्च १२ नेपाल सम्बत ११४६ चिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण नवमी, चन्द्रमा धनु राशिमा,…
म्यानमारबाट तीन नेपालीको उद्धार
म्यानमारमा सञ्चालन भइरहेको अनलाइन ठगी केन्द्रमा फसाइएका तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली राजदूतावास बैंककका अनुसार विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका…

















