स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने
गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड चैत्र १८ गतेदेखि बैशाख २ गतेसम्म १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । गोसाईकुण्ड गाउँपालिकाले सुचना प्रकाशित गर्दै सो सडक…
कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो
कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल ल्याइएको…
पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न
नसर्ने रोगको बढ्दो चुनौतीबीच पोखरा महानगरपालिकामा सहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत एक अध्ययन सम्पन्न भएको छ । सन् २०२२ देखि २०२५ सम्म सञ्चालन भएको उक्त अध्ययन महानगरपालिकासँगको सहकार्यमा हर्ड…
निर्वाचन शान्तिपूर्ण सम्पन्न गराएकोप्रति गृहमन्त्री अर्याललाई नागरिक अभियानको धन्यवाद ज्ञापन
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको टोलीले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई धन्यवाद ज्ञापन गरेको छ । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल…
अमेरिका र इजरायलका आक्रमणबाट इरानमा २४ हजारभन्दा बढी भवन ध्वस्त
अमेरिका र इजरायलका आक्रमणबाट देशभर ठूलो भौतिक क्षति भएको इरानले दाबी गरेको छ । इरानी सरकारी समाचार संस्था इरनाका अनुसार हालसम्म करिब २४ हजार ५३१ नागरिक भवन क्षतिग्रस्त भएका छन्…
महावीर पुनलाई ‘थुक्क’ भने बापत पक्राउ परेका विकास गुरुङ रिहा
पोखरामा किताब सांसद महावीर पुनलाई अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् । पोखराको पृथ्वीचोकमा फागुन २५ गते किताब बेचिरहेका महावीर पुनसँग भनाभन भएपछि गुरुङले थुकेर हिडेका…
इनिशालाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरुको प्रदर्शन
सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार इनिशा अध्ययनरत उषा बालवाटिका विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय पोशाकमै सडकमा उत्रिएर न्यायको…
क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५…
खगेन्द्र सुनारको अभिव्यक्तिप्रति शिक्षक महासङ्घको आपत्ति, माफी माग्न चेतावनी
नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सांसद खगेन्द्र सुनारले शिक्षक र शिक्षण पेशाप्रति अभिव्यक्त अमर्यादित शब्द र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र…
बञ्चरेडाँडामा फोहोर विसर्जनमा स्थानीयको अवरोध
काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीयले अवरोध गरेका छन् । बञ्चरेडाँडा क्षेत्रका स्थानीयले काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको फोहर फाल्न अवरोध गरेका हुन् । स्थानीयले…

















