वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

 वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३…

बागबजार र बबरमहलमा महानगरले बक्स कल्भर्ट निर्माण गर्ने

काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपियाँ रहेको छ ।…

बारामा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या

बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ । ४६ वर्षीया सुमित्रा देवी…

मुस्ताङमा हिमपात, सडक अवरुद्ध

 जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भइरहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले बुधबार बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा…

अकुत सम्पत्ति कमाएका भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियरविरुद्ध मुद्धा दायर

चितवनको भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको…

सैनिक मञ्चको दक्षिण चउरमा महानगरले वरमुढा ग्रास रोप्दै

सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम…

काठमाडौँका सार्बजनिक स्थानका कुर्सी मर्मतपछि पुन: राख्न शुरु

काठमाडौँ महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी मर्मत गरेर फेरी राख्न शुरु गरको छ । पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने,…

यस्तो छ आजको मौसम पूर्वानुमान

 जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । आज कोशी र मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको र देशको हिमाली भू-भागमा…

२०८२ माघ १३ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ माघ १३ गते मंगलबार ईसं २०२६ जनवरी २७ नेपाल सम्बत ११४६ सिल्लाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण नवमी, चन्द्रमा मेष राशिमा,…