साउनमा अन्नपूर्ण क्षेत्रमा जम्मा साढे ५ हजार पर्यटक

१४ भदौ, गण्डकी । घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार २३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा…

सेवा विस्तार गर्दै दमौली अस्पताल

दमौली(तनहुँ) । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । त्यसमध्ये…

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

गुलरिया (बर्दिया) । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।  बिहीबार साँझ घरबाट हराएकी बालिकाको…

बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र

राँझा (बाँके) । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए…

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौं वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन्। विसं २०४०/२०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनः…

सेवा विस्तार गर्दै दमौली अस्पताल

दमौली(तनहुँ) । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो । त्यसमध्ये…

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

नवलपरासी । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर)बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण…

फलेवास नगरको आवास गृह प्रयोगहीन : नगरप्रमुख र कर्मचारी बस्दैनन्

पर्वत । यहाँको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुख आवासका लागि भाडामा लिएका आवास गृह प्रयोगविहीन बनेका छन् । नगरपालिकाले ती घरका भाडाबापत वार्षिक लाखौँ रुपैयाँ भुक्तानी गर्दै आएको छ ।…

अझै सञ्चालनमा आएन रातोढुङ्गा सबस्टेशन

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६…

सामुदायिक सेवा समाज (योग समूह)को तिज कार्यक्रम सम्पन्न

– विष्णुप्रसाद तिमल्सिनाकाठमाडौँ, १४ भदौ । सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्यालले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाई मर्यादित र संस्कारयुक्त ढंगबाट मनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सामुदायिक…