सुन तोलाको तीन हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ…
हालसम्म २३ अर्ब २२ करोडको बीमा दाबि, डेढ अर्ब मात्र भुक्तानी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको छ । नेपाल बीमा…
मन्त्री कुलमान घिसिङबाट विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।…
खारेज भएको भूमि आयोगका काम र सम्पत्ति कार्तिक मसान्तसम्म नापी विभागमा बुझाउन निर्देशन
काठमाडौँ । सरकारले तत्कालीन भूमि आयोग र जिल्ला समितिले सम्पादन गरेका कामसहित संकलन गरेका विवरण र भौतिक सम्पत्ति आगामी कात्तिक मसान्तभित्र नापी विभाग र सम्बन्धित नापी कार्यालयमा बुझाउन निर्देशन दिएको…
काठमाडौँ । च्याटजिपिटीको मूल कम्पनी ओपनएआइले एलन मस्कको स्पेसएक्सलाई उछिनेर विश्वको सबैभन्दा ठूलो स्टार्टअप बनेको छ । एक सम्झौताले कम्पनीको मूल्य ५०० अर्ब डलर भन्दा बढी पुर्याएको छ, जुन स्पेसएक्सको…
सचिन तेन्दुलकरको ब्राण्ड ‘टेन एक्स यु’ लन्च
काठमाडौँ । भारतीय महान क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो स्पोर्ट्स एथलेटिक ब्रान्ड ‘टेन एक्स यु’ लन्च गरेका छन् । सचिनकी श्रीमती अंजली र छोरी सारा, पूर्व भारतीय क्रिकेटर प्रवीण अमरे र…
चीनमाथि आक्रमक बने ट्रम्प, सय प्रतिशत कर लगाउने घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि सय प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले नयाँ करहरू नोभेम्बर १ देखि लागू हुनेछन् । चीनबाट अमेरिका आउने सामानहरूमा पहिले नै…
विद्यालयका प्रधानाध्यापक र बिचौलिया ४ लाख ५० हजार घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई ४ लाख ५० हजार घुससहित पक्राउ गरेको छ । अख्तियारले विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाएको…
फिलिपिन्समा एकै दिन ७५ भन्दा बढी भूकम्प, ६ जनाको मृत्यु
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिकैको समुद्रमा शुक्रबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता ७५ वटा परकम्पहरू गएका छन्, जसमा साँझ ६.९ म्याग्निच्युडको भूकम्प पनि आएको थियो…
निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको ध्यानाकर्षण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति…


















