क्यासिनोहरुलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सुचना जारी गर्दै क्यासिनोलाई…

प्रभु टेक्नोलोजी प्रालिको भुक्रानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्रानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण नभएको जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै २०७६ फागुन ११ मा…

सुन आयातको सीमा बढाइयो, अब दैनिक २५ किलो ल्याउन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको…

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४२  सयले घटेर तोलाको २ लाख…

नेप्से २२.५९ अंकले बढ्यो, ५ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज बढेको छ । विहिबार २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ । कारोबारको शुरुमै ४ प्रतिशतले बढेपछि २० मिनेट…

आजपनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ र अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २…

किन बढ्दैछ सुनको मुल्य ?

काठमाडौँ । पछिल्ला दिनमा सुनको मुल्य आकासिएको छ । असोज महिनामा मात्र तोलामा २२ हजारले सुनको मुल्य बढेको छ । बुधबार सुन तोलाको २ लाख ३८ हजार पुगेको छ ।…

नेप्सेमा ४ प्रतिशतको वृद्धि, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेप्सेको आजको कारोबार शुरू भएको ३ मिनेटमै १०२ अंकले बढेपछि कारोबार बन्द भएको छ । बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो ।…

नेप्सेमा ४५.३६ अंकको गिरावट, ५ अर्ब ७६ करोडको कारोबार

काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको छ । बुधबार ४५.३६ अंकले घटेर नेप्से २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४…

यस्तो छ विद्युतीय भुक्तानीको सीमाको व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी बारे प्रष्ट पारेको छ । मोबाइल बैंकिङ एप, कनेक्ट आइपिएस र क्युआर कोडमार्फत गरिने कारोबारको सीमाका बारेमा राष्ट्र बैंक प्रष्ट गरेको हो ।…