अण्डाको मुल्य बढ्यो

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघले देशभर लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  आजदेखि लागु भएको नयाँ मूल्य सूची…

कति पुग्यो आज सुनचाँदीको मुल्य ?

 नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि…

कालिन्चोक हाइड्रोको आइपिओ सर्वसाधारणका लागि खुला

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले प्रतिकित्ता…

दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द

 नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।  बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्रप्राप्त गरेको दुई कम्पनि अमृत लक्ष्मी मनि चेन्जर प्रालि मोरङ र सुपर फाइन…

सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको २ लाख ९४ हजारमा…

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला…

मार्चमा नेपाल आए एक लाख २० हजार ५१६ विदेशी पर्यटक

नेपालमा विदेशी पर्यटकको अगामन मार्च महिनामा १ प्रतिशतले घटेको छ । गत बर्षको मार्च महिनामा भन्दा यस बर्षको मार्चमा नेपाल आउने विदेशी पर्यटकको संख्या १ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ ।…

नेप्सेमा ७४.७३ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

नेप्सेमा ठुलो गिरावट आएको छ । आज बुधबार नेप्से ७४.७३ अंकले घटेर २७७६. ३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता…

सुन तोलाको ७४ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७४ सयले बढेर तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको…