अराघची बेइजिङमा
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन् । अमेरिकासँग युद्धविरामको अवस्थामा भएको अराघचीको यो चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अरघचीले बेइजिङमा…
प्रमुख २० समाचार
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष…
आइपिएलमा लखनउमाथि मुम्बई ६ विकेटले विजयी
काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको २२९ रनको लक्ष्य पछाएको…
नासाले एआईको सहयोगमा पत्ता लगायो ३१ नयाँ ग्रह
काठमाडौँ । खगोलविदहरूले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ शक्तिशाली उपकरण ‘रेभन’ को प्रयोग गर्दै सौर्यमण्डल बाहिरका १०० भन्दा बढी ग्रहको पुष्टि गरेका छन् । तीमध्ये ३१ वटा पूर्ण रूपमा नयाँ ग्रह…
नौ वर्षपछि पेशावर जाल्मीले जित्यो पिएसएलको उपाधि
काठमाडौँ । करिब नौ वर्षको लामो प्रतीक्षापछि पेशावर जाल्मीले पाकिस्तान सुपर लिगको उपाधि जितेको छ । फाइनलमा हैदराबाद किंग्सम्यानलाई पाँच विकेटले हराउँदै जाल्मीले दोस्रो पटक ट्रफी आफ्नो नाम गरेको हो…
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज
काठमाडौँ । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न प्रदेशसभा निर्वाचनको मतगणना आज सुरु हुँदैछ । पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरीका नतिजा आज सार्बजनिक हुन लागेको हो ।…
इरान युद्धको दुई महिना: विश्वव्यापी मन्दीको सम्भावना
काठमाडौँ । अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धलाई दुई महिना पूरा भएको छ। फेब्रुअरी २८ बाट सुरु भएको यो संघर्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातमा छोटो र निर्णायक भनेका थिए, तर…
प्रमुख २० समाचार
१- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…
अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा
काठमाडौँ । अमेरिकाको सस्तो हवाई सेवा प्रदायक स्पिरिट एयरलाइन्स बन्द हुने घोषणा गरिएको छ । अमेरिकी प्रशासनसँग करिब ५० करोड डलर बराबरको उद्धार सहयोग पाउन असफल भएपछि कम्पनीले आफ्नो सेवा…
५ हजार सैनिक फिर्ता बोलाउने
काठमाडौँ । अमेरिकाले आफ्ना नेटो साझेदार जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ। यो कदमसँगै युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे फेरि बहस चर्किएको छ। यस निर्णयअघि जर्मनीका चान्सलर…


















