ताजा खबर
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइतेरोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालनभूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइतेइरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइलप्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुचीआजको मौसम पूर्वानुमान ?आजको राशिफलनेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

पछिल्लो

आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।  यस बर्षको…

आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ १ गते शुक्रबार ईस २०२६ मे १५ नेपाल सम्बत ११४६ वछलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा मेष…

रास्वपा सांसदले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदमा सम्बोधन गर्दा प्रयोग गरेका शब्द रेकर्डबाट हटाइएको छ । पराजुलीले बैशाख २९ गते बोल्ने भरौटेहरु र यहाँ…

ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनफिङले ट्रम्पलाई स्वागत गरेका थिए । त्यस…

विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले…

अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  विहिबार सभामुख डिपी अर्यालले अधिकारीलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले आजै…

भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशमा आएको शक्तिशाली आँधी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ । राज्य विपद् व्यवस्थापन तथा राहत कार्यालयका अनुसार खराब मौसमका कारण ८९ जनाको…

शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

काठमाडौँ । इरानी मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै १०० भन्दा बढी नोबेल पुरस्कार विजेताले तत्काल बिना शर्त रिहाइको माग गरेका…

मेसीको ह्याट्रिकमा

काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।…

सगरमाथाको शिखरसम्म डोरी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न भएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति…