ताजा खबर
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायोमध्यकाली गण्डकीलाई नौ अर्ब लगानी जुट्योबिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि खानेपानीको लाइन जडानआइसिसी टि ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमाबागमती प्रदेशमा सातवटा कोसेली घर निर्माण गरी हस्तान्तरणमर्चवारमा बहुउद्देशीय सडक निर्माणसशस्त्र प्रहरी बल पर्सा द्वारा लाखौं बराबरको भन्सार छलीका सामान बरामद-सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजी तथा उधोग बाणिज्य संघ बीच भेटघाट कार्यक्रम-

पछिल्लो

४ वर्ष अडि्कयो, एमसीसी एकै दिनमा अनुमोदन

सम्झौतामा हस्ताक्षर गर्दा २०७४ भदौ २९ गते र अनुमोदन गर्दा २०७८ फागुन १५ गते दुवै पटक प्रधानमन्त्रीमा शेरबहादुर देउवा छन् भने हस्ताक्षर गर्दा अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की थिए, प्रतिनिधिसभाबाट हुँदा जनार्दन…

सरीसवा नदी तथा बीरगंज प्रदुषण मुक्त अभियान द्वारा दुई दिने धर्नाको घोषणा- दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, १५ फल्गुन । सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानले निरन्तरता दिदै दबाव मुलक अभियन्ताहरुले दुई दिने धर्नाको घोषणा गरेका छन । अभियान लाइ निरन्तरता दिदै सम्बन्घित निकायहरु माथी…

संयुक्त राष्ट्रसंघ: युक्रेनमा कम्तीमा ६४ सर्वसाधारणको मृत्यु भएको छ

संयुक्त राष्ट्र संघले बिहीबार रुसको आक्रमणपछि सुरु भएको युक्रेनमा भएको लडाइमा कम्तिमा 240 नागरिक मारिएको पुष्टि गरेको छ, जसमा कम्तिमा 64 जनाको मृत्यु भएको पुष्टि गरेको छ – यद्यपि यसले…

प्रहरीको नियन्त्रणमा पल शाह

जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी। 

आजै अनुमोदन हुने एमसीसी

सत्ता गठबन्धनमा समझदारी बनिसकेकाले आइतबारै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गरिने भएको छ । आइतबार बिहान बसेकाे गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने…

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो ।बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल,…

सिंहदरबारछेउछाउमा पाँचतलेभन्दा अग्ला भवन बनाउन नपाइने गरी मापदण्ड प्रस्ताव

मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय निर्देशक समितिअन्तर्गतको प्राविधिक उपसमितिले ‘सिंहदरबार बफरजोन अतिसंवेदनशील क्षेत्रमा पाँचतलेभन्दा माथिका भवन निर्माण गर्न नपाइने’ गरी मापदण्डको मस्यौदा तयार गरेको हो ।  तयार मस्यौदा मन्त्रिपरिषद्बाट…

युक्रेनलाई मिसाइल र एन्टि ट्यांक हतियार सहयोग गर्ने जर्मनीले बदल्यो नीति,

जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने…

भोकभोकै पैदलयुक्रेन छाड्न

रुसले युक्रेनमाथि आक्रमण गरेपछि ज्यान जोगाउन राजधानी किभ छाडेका सयौं नेपाली बाटामा भोकै पर्न थालेका छन् । सवारीसाधन नपाएपछि उनीहरू विभिन्न समूहमा पैदलै युक्रेनका छिमेकी मुलुक पोल्यान्ड, स्लोभाकिया र हंगेरीको…

एमसीसीबारे छलफलको तयारी संसद बैठक आज बस्दै, एमसीसीबारे

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको…