ताजा खबर
नेशनल मेडिकल कलेज र मानव सेवा आश्रम बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-रौतहटमा बालिकाको मृत्यु भएको घटनामा दोषीलाई उन्मुक्ति नदिन रक्षा बमको चेतावनीनिर्वाचन केन्द्रित कार्यक्रमका लागि झापा पुगे ओलीरीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्तभुजुङ्ग हाइड्रोपावरको आइपिओ माघ २७ गते बाँडफाँड हुनेइटाली शीतकालीन ओलम्पिकका पदक इतिहासकै सबैभन्दा महँगोबार्हबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले नेता शेर्पासहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेशमस्कोमा रुसी जनरलमाथि गोली प्रहार, अवस्था गम्भीरदुर्गा प्रसाई पुन: पक्राउबीमाको रकम सरकारले भुक्तानी नगरे ललितपुर महानगरले तिर्छ- चिरिबाबु महर्जन

पछिल्लो

समूह आन्तरिक छलफलमा माधव नेपाल

साउन ३, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको…

बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको चीनद्वारा प्रस्ताव

साउन ३, काठमाडौं । बिभिन्न षडयन्त्र मार्फत पछिल्लो समयमा दक्षिण एसियाली मुलुकहरुसँग सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ । दक्षिण एसिया र…

साढे ५ अर्बको बजेट ललितपुर महानगरपालिका लाइ पारित

साउन २, ललितपुर । पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि पारित भएको छ ।महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो…

वृद्धभत्ताको ३९ लाख चोरीको आरोपमा बझाङका वडा सचिव पक्राउ ।

साउन २ , धनगढी । सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक बझाङको बुंगल नगरपालिकामा पक्राउ परेका छन् । वडा सचिवको रुपमा कार्यरत…

पत्रकार महासंघले सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयम विरोध जनाएको छ।

साउन २ , वीरगञ्ज । नेपाल पत्रकार महासंघको प्रदेश समितिले आफैं सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयको विरोध जनाएको छ । उसले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य…

प्रदेश २ सरकारमा पनि माओवादी केन्द्र, आन्तरिक मामिलामन्त्री भरत साह बने।

साउन २ , जनकपुरधाम । प्रदेश २ सरकारमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार…

अर्थमन्त्री शर्मा बाट श्वेतपत्र ल्याउने घोषणा

१ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा बाट उक्त जानकारी आएको छ । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै…

कृष्ण भजन | Krishna Bhajan

Beautiful Bhajan of Lord Krishna