नासाले एआईको सहयोगमा पत्ता लगायो ३१ नयाँ ग्रह
काठमाडौँ । खगोलविदहरूले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ शक्तिशाली उपकरण ‘रेभन’ को प्रयोग गर्दै सौर्यमण्डल बाहिरका १०० भन्दा बढी ग्रहको पुष्टि गरेका छन् । तीमध्ये ३१ वटा पूर्ण रूपमा नयाँ ग्रह…
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठक स्थगित
राज्यव्यवस्था तथा सुशासन समिति आज बस्ने भनिएको बैठक स्थगित भएको छ । समितिको आज बिहान ११ बजेको लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको समितिले जानकारी दिएको छ । आजको…
सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृहमन्त्रायमा आयोजित एक समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । तत्कालिन महानिरीक्षक राजु…
नौ वर्षपछि पेशावर जाल्मीले जित्यो पिएसएलको उपाधि
काठमाडौँ । करिब नौ वर्षको लामो प्रतीक्षापछि पेशावर जाल्मीले पाकिस्तान सुपर लिगको उपाधि जितेको छ । फाइनलमा हैदराबाद किंग्सम्यानलाई पाँच विकेटले हराउँदै जाल्मीले दोस्रो पटक ट्रफी आफ्नो नाम गरेको हो…
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज
काठमाडौँ । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न प्रदेशसभा निर्वाचनको मतगणना आज सुरु हुँदैछ । पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरीका नतिजा आज सार्बजनिक हुन लागेको हो ।…
सुनको मुल्य सामान्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ३ सयले घटेर तोलाको २ लाख…
आजको राशिफल
आजको राशिफल बिस २०८३ बैशाख २१ गते सोमबार ईस २०२६ मे ४ नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष तृतीया, चन्द्रमा बृश्विक…
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको विराटनगर विमानस्थल बरामद
विराटनगर । मोरङको विराटनगर विमानस्थलमा चेकजाँचका क्रममा स्रोत नखुलेको ठूलो रकमसहित दुई जना यात्रु पक्राउ परेका छन् । प्रहरीका अनुसार बुद्ध एयरको उडानबाट विराटनगरबाट काठमाडौँ जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८…
हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-४ बस्ने ६३ वर्षीय मक्क बहादुर रोकायालाई भरूवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।…
हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
काठमाडौँ । सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् । आफूलाई सुकुम्बासी दाबी…

















