आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौँ । आर्सनल जारी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा स्पोर्टिंग सिपिसँग गोल रहित बराबरीमा रोकिएसँगै समग्रमा १-० को नतिजासहित आर्सनल सेमिफाइनलमा पुगेको हो…
आइपिएलमा लखनउमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ५ विकेटले विजयी
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो । लखनउले दिएको १४७ रनको लक्ष्य पछाएको…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा…
निगमले डिजेल-मट्टितेलको मुल्य बढायो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । मुल्य वृद्धिपछि…
२०८३ बैशाख ३ गते विहिबार: आजको राशिफल
आजको राशिफल बिस २०८३ बैशाख ३ गते विहिबार ईस २०२६ अप्रिल १६ नेपाल सम्बत ११४६ चौलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा मीन…
सुनसरीबाट करिब २२५ किलो गाँजासहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजा करिब २२५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीय बिशेष माझीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय…
राजनीतिक दलहरुसँग संवाद गर्न काँग्रेसले केसीको संयोजकत्वमा बनायो समिति
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा र बाहिर रहेका दलहरूसँग वार्ता गर्न टोली गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको…
गण्डकीको मन्त्रिपरिषद पुनर्गठन, नयाँ आठ मन्त्रीले लिए शपथ
काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्को पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्री बनाएका हुन् । गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले…
सरकारको परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता प्रदीप ज्ञवालीले आपत्ति
काठमाडौँ । सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को परराष्ट्र नीतिमा ‘बफर स्टेट’ शब्दको प्रयोगप्रति एमाले नेता एवम पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले…
संसदमा सम्बोधन नगरेकोप्रति प्रधानमन्त्रीसँग असन्तुष्ट,
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहले संसदमा सम्बोधन नगरेको विषय उठाएकी छन् । संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्रीको सम्बोधन सुन्न नपाएको उल्लेख गर्दै संसद मार्फत राष्ट्रलाई संबोधन गर्नु प्रधानमन्त्रीको…

















