पूर्णबहादुर खड्कालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौँ ।  नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका खड्कालाई सात दिने भित्र जवाफ दिन…

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने आइएमएफको चेतावनी

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएको छ । द्वन्द्व थप चर्किएर तेल आपूर्तिमा अवरोध भएमा विश्व अर्थतन्त्र गम्भीर…

इरानले माग्यो २७० अर्ब डलर बराबरको क्षतिपूर्ति

काठमाडौँ । इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ । संयुक्त राष्ट्रसंघमा इरानका प्रतिनिधिले आक्रमणमा क्षेत्रीय देशहरूको समेत भूमिका रहेको आरोप लगाउँदै…

विश्वमा बेरोजगारी संकट बढ्दै, १.२ अर्ब युवाका लागि ४० करोड मात्र रोजगारी !

काठमाडौँ । विकासशील देशहरूले लगभग ८० करोड रोजगारी गुमाउने जोखिम बढेको छ । विश्वव्यापी अर्थतन्त्र वरिपरिको अनिश्चितताहरूको बीचमा, विश्व बैंकले ठूलो विश्वव्यापी रोजगारी संकटको चेतावनी दिएको छ ।  विश्व बैंकका…

सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै

काठमाडौँ । बिस्का जात्राको अवसरमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएको छ ।  …

काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।…

बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

भारतको बिहारमा सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक दलको नेतामा सम्राट चौधरी सर्वसम्मत रूपमा चयन गरेसँगै चौधरी विहारको नयाँ मुख्यमन्त्री बन्ने…

बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २३४ रनको…

अण्डाको मूल्यमा वृद्धि

चितवन । अण्डाको मूल्यमा पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य…