सडक आश्रित मानव व्यवस्थापन गर्ने तयारीमा काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ । सडक, चोक तथा सार्वजनिक स्थलमा…

इरान-अमेरिका वार्ता असफल

पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको वार्ता असफल भएको छ । पाकिस्तानको इस्लामावादमा भएको २१ भन्दा बढी लामो वार्ता निष्कर्षमा नपुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका छन् । भान्सले…

आइपिएल: लगातार तीन हारपछि चेन्नईको पहिलो जित

चेन्नई सुपर किंग्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो । चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको दिल्लीले…

गाजा बारे ट्रम्पको शान्ति बोर्ड अलपत्र !

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि प्रस्ताव गरिएको शान्ति बोर्ड अहिले अलमलमा परेको देखिएको छ । यसको मुख्य कारण पर्याप्त रकम अभाव रहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । गाजाको…

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैंछ । हरेक वर्ष अप्रिल १२ मा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं आएको हो । आज भन्दा लगभग ६५ वर्ष अगाडिको अन्तरिक्ष यात्री…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशको पहाडी र हिमाली भू-भाग आंशिक बादल लागेको…

२०८२ चैत २९ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २९ गते आइतबार ईस २०२६ अप्रिल १२  नेपाल सम्बत ११४६ चौलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा मकर राशिमा,…

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

 परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । मौरिससमा शुक्रबार भएको भेटमा जयशंकरले मन्त्री खनाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए । भेटका क्रममा दुई देशबीच…

राष्ट्रपति पौडेलको सम्बोधनप्रति प्रतिनिधिसभामा धन्यवाद प्रस्ताव पारित

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधिसभाले धन्यवाद प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत गरेको धन्यवाद प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रपति…

उपसभामुखमा रास्वपाले धोका दियो- ज्ञानेन्द्र शाही

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ दल रास्वपाको प्रस्तावमै उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन् । प्रतिनिधि सभामा उपसभामुखमा सरस्वती लामाको प्रस्ताव पेश गर्दै शाहीले नयाँ दल र पुराना दल…