इन्धन बचत गर्न नेपाल आयल निगमको अपिल
मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले इन्धन बचत गर्न सर्वसाधारणसँग अपिल गरेको छ । निगमका अनुसार मूल्य समायोजन पूर्ण रूपमा गर्न नसक्दा…
निर्वाचनपछि मुलुक लयमा फर्कियो- राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सफल रुपमा निर्वाचन गरेपछि मुलुक लयमा फर्किएको बताएका छन् । शुक्रबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तरिमको मुख्य कार्यभार…
नेप्से १३.४६ अंकले घट्यो, करिब ९ अर्बको कारोबार
नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर…
घरमा नोट जलेको अवस्थामा भेटिएपछि भारतीय न्यायाधीशले दिए राजीनामा
भारतको इलाहाबाद उच्च अदालतमा कार्यरत न्यायाधीश यशवन्त वर्माले पदबाट राजीनामा दिएका छन् । उनको दिल्लीस्थित घरमा ठूलो परिमाणमा जलेका नोट फेला परेको घटनापछि उनीविरुद्ध आन्तरिक छानबिन भइरहेको थियो । उक्त…
श्रम स्वीकृति सम्बन्धी प्रचार बोर्ड हटाउन वैदेशिक रोजगार विभागको चेतावनी
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभागले शुक्रबार सूचना प्रकाशित…
रामजी र गौरी बने बालेन सरकारमा मन्त्री
प्रधानमन्त्री बालेन्द्र शाहले दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरिएपछि खाली रहेको श्रममन्त्रीमा रामजी यादवलाई नियुक्त गरिएको छ । त्यस्तै सुरुदेखी नै प्रधानमन्त्रीले सम्हाल्दै…
आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै
अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ ।…
उपसभामुखमा श्रम संस्कृतिकी उम्मेदवार रुबी कुमारीलाई मतदान गर्ने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । रास्वपाको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरको पक्षमा मतदान गर्ने निर्णय…
खुस्बु ओलीको सरकारलाई प्रश्न- इन्धनमा भन्सार छुट दिएरपनि जनताले राहत किन पाएनन् ?
राप्रपा सांसद खुस्बु ओलीले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि जनताले त्यसको महसुस गर्न नसकेको बताएकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद ओलीले…
लेबनानको बिन्त जुबैल सहर कब्जा गर्ने प्रयासमा इजरायल
इजरायलले दक्षिणी लेबनानमा आफ्नो स्थल सैन्य कारबाही थप तीव्र बनाएको छ । पछिल्ला विवरणअनुसार इजरायली सेना लामो समयदेखि बिन्त जुबैल सहरलाई घेराबन्दी गर्ने प्रयासमा रहेको छ र आसपासका पहाडी क्षेत्र…

















