इजरायलको यमनमा हवाई आक्रमण
काठमाडौँ । इजरायली सेनाले यमनमा हवाई आक्रमण गरेको छ । धेरैजसो आक्रमणहरू इरान समर्थित हुथी विद्रोहीहरूको अड्डाहरूमा गरिएको थियो । यी आक्रमणहरूमा १० जनाको मृत्यु भएको छ भने १० जना…
अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल…
बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले विहिबार नेपाली सेनाको बुधबारको विज्ञप्ति अनुसार आवतजावत हुनेगरी…
आज सुनचाँदीको मुल्य कति छ ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको २…
जंगीअड्डा बाहिर युवाहरु भेला
काठमाडौं । जेनजी र नेपाली सेनाबीच आज वार्ता हुने बताइएको समयमा जंगीअड्डा बाहिर हर्क साम्पाङका समर्थक भेला भएर नाराबाजी शुरु गरेका छन् । भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको…
रामेछाप कारागारका कैदीको भाग्ने प्रयास, सेनाको गोली गोली लागेर दुई जनाको मृत्यु
रामेछाप । रामेछाप जिल्ला कारागारका कैदीले भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदी घाइते भएकोमा…
बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदै
काठमाडौँ । नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको बंगलादेशी राष्ट्रिय फुटबल टिम ढाका फर्किदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिम स्वदेश फर्किन अहिले विमानस्थल…
जेनजी आन्दोलनले उन्नत लोकतन्त्रको माग गर्यो, संविधान अनुसारनै पुरा गरौँ- प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् । प्रचण्डले जेनजी युवाहरुलाई सम्बोधन गर्दै…
फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिब्र
काठमाडौँ । फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिब्र भएको छ । बजेट कटौतीको विरोधमा र राष्ट्रपति इमानुएल म्याक्रोनको राजीनामाको माग गर्दै लाखौ मानिसहरू सडकमा उत्रिएको मिडिया रिपोर्टमा उल्लेख छ । सरकारले प्रदर्शन…
त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र…


















