फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब फूलपातीमा
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको…
रोमानियाको पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप
काठमाडौँ । पोल्याण्डपछि रोमानियाले पनि रूसी ड्रोनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाएको छ । रोमानियाली रक्षा मन्त्रालयले रोमानियाली वायुसेनाका लडाकु विमानहरू शनिबार युक्रेनमा भएको रूसी आक्रमणको निगरानी गर्न…
इन्जिनियर्स एसोसियसनले ध्वस्त भौतिक संरचनाको निःशुल्क प्रारम्भिक परिक्षण गर्दै
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसियसनले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका संरचनाको निःशुल्क प्रारम्भिक परिक्षण शुरु गरेको छ । एसोसियसनले विद्यमान जटिल र कठिन परिस्थितिलाई गम्भीरतापूर्वक जिम्मेवारिबोध र आत्मसाथ…
फलगाम आक्रमणको असर क्रिकेटमा: भारतीय खेलाडीले मिलाएनन् हात, जित सेनालाई समर्पित
काठमाडौँ । एसिया कप अन्तर्गत भारतले पाकिस्तानलाई पराजित गर्यो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको खेलमा भारतले २५ बल बाँकी रहँदा पाकिस्तानलाई सात विकेटले पराजित गर्यो र चालू प्रतियोगितामा लगातार दोस्रो…
मन्त्री छनोटमा सुदन गुरुङ समुहको असन्तुष्टि, प्रधानमन्त्री निवास अगाडि नाराबाजी
काठमाडौं । जेनजी आन्दोलनको एक समुह हामी नेपालीका सुदन गुरुङसहितको समुहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीको…
कतार आक्रमणपछि ब्याकफुटमा नेतान्याहू
काठमाडौँ । इजरायलले कतारमा हवाई आक्रमण गरेर विश्वलाई चकित पारेको छ । कतारमा हमास नेताहरूको हत्या गर्ने आदेश दिनुको पछाडि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ठूलो रणनीति थियो । उनले कतारमा…
म्यानचेस्टर डर्बीमा सिटी विजयी
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती सम्पन्न म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले…
भलेन्सियाविरुद्ध बार्सिलोनाको आधा दर्जन गोल
काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भलेन्सियामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ६-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेर्मिन लोपेज,…
अल नासरको साउदी प्रो लिगमा लगातार दोस्रो जित
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल खोलूडलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल…
साफ यू-१७ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकाको सामना गर्दै
काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत आज नेपालले आयोजक श्रीलंकाको सामना गर्दैछ । कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेदेखि शुरु हुने छ । सेप्टेम्बर १५…

















