चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त

काठमाडौँ । चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त भएको छ । चिनियाँ व्यवस्थापिका परिषद्ले बुधबार समलिङ्गी विवाह दर्तासँग सम्बन्धित विधेयकलाई अस्वीकार गरेसँगै एलजीबीटिक्यू मानिसहरूले यस निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।…

ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ ।  अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो । किर्कलाई…

गभर्नर डा. पौडेल भन्छन्- मेरो रिस बृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस

काठमाडौँ । गभर्नर डा. विश्व पौडेलले आफ्ना बृद्ध बा आमा बसेको चितवनको घर जलाइएकोमा असन्तुष्ट व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै गभर्नर पौडेलले आफ्नो रिस भैसेपाटीको घर जलाएर नपुगि…

टिप्पणी- बालेनको रोडम्यापमा जेनजी

काठमाडौँ । जेनजीको सोमबार र मंगलबारको आन्दोलनले देशमा शासन व्यवस्था हल्लाएको छ र अब नयाँ परिवर्तनको दिशामा देश जाने निश्चित छ । पुराना राजनीतिक दललाई जेनजीको आन्दोलनले तहसनहस बनाइदिएको छ…

एशिया कपमा भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको हो । युएईले दिएको केबल ५८…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली…

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति निवास शित्तल निवासमा आगजनी गरेका छन् । महाराजगंजस्थित शितल निवासमा ठुलो संख्यामा पुगेका आन्दोलनकारीले आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले सिंहदरबार र संसद भवनमा पनि…

सिंहदरबारमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका छन् । सिंहदरबारभित्र रहेका प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयमा आगजनी गरेका हुन् । हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका हुन्…

ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।  पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गरेर पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक  कसैको घुसपैठ नहोस्…

देउवादम्पति आन्दोलनकारीको नियन्त्रणमा, कुटपिटबाट घाइते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । देउवादम्पतिको बुढानिलकण्ठस्थित निवासबाट आन्दोलनकारीले कुटपिट गर्दै निकालेको देखिएको छ । देउवा…