प्रधानसेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको संयमित हुन आग्रह, संवादबाट समाधान नकालौं

काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्यसचिवले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले संयमित हुन आग्रह गरेका छन् । मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्रका आईजीपी राजु…

जेनजीलाई बालेनको आग्रह- संसद विघटन हुनुपर्छ, सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुस्

काठमाडौँ । बालेन शाहले संसद विघटन हुनुपर्ने बताएका छन् ।  सामाजिक सञ्जालमा लेख्दै यो आन्दोलन नितान्त रुपमा जेनजीको भएको र हत्यारा प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका छन्…

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को…

बालेन शाह

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति…

राप्रपाका संघ र प्रदेशका सबै सांसदको राजीनामा

काठमाडौँ । राप्रपाका सबै सांसदले राजीनामा दिएका छन् । जेनजी आन्दोलनपछि विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको भन्दै राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले सामुहिक राजिनामा…

संसद भवनमा पनि आगजनी

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा रहेको संसद भवनमा आगजनी भएको छ । हजारौँको संख्यामा आन्दोलनकारी संसद भवन प्रवेश गरेर आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन…

एमाले महासचिव पोखरलेको निवासमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरलेको कोटेश्वरस्थित घरमा आगजनी भएको छ । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनीको क्रममा एमाले महासचिव पोखरेलको…

मधेशका मुख्यमन्त्री सतिस सिंहको राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । मंगलबार जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु असह्य पीडा र गहिरो दुःखको विषय बनेको भन्दै नागरिककै जीवन…

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

राजधानी काठमाडौँको सुरक्षा व्यवस्था नियन्त्रण बाहिर

काठमाडौँ । देशको राजधानी काठमाडौँको सुरक्षा व्यवस्था नियन्त्रण बाहिर पुगेको छ । जेनजी आन्दोलनको दोस्रो दिन युवाहरुले राजनीतिक दलका पार्टी कार्यालय र निजी निवासमा तोडफोड र आगजनी गरिरहेका छन् ।…