जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

काठमाडौँ । जेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।…

एशिया कप क्रिकेट आजदेखि, उद्घाटन खेलमा अफगानिस्तान र हङकङ खेल्दै

काठमाडौँ । आजदेखि युएईमा एशिया कप क्रिकेट शुरु हुदैछ । आज उद्घाटन खेलमा अफगानिस्तान र हङकङबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार साँझ ८: १५ बजेदेखि शुरु हुने…

विश्वकप छनौट: इटाली विजयी, कोसोभोसँग हार्यो स्विडेन

काठमाडौँ । फिफा विश्वकपको युरोप छनौट अन्तर्गत इटालीले इजरायललाई पराजित गरेको छ भने स्विडेन कोसोभोसँग हारेको छ । गएराती सम्पन्न खेलमा इटालीले इजरायललाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।…

काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी

काठमाडौँ । काठमाडौँमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको…

रमेश लेखकको नैकाप स्थित निवास घेराउ

काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास घेराउ गरेका छन् । युवाहरुले घर नजिक नाराबाजी गरिरहेका छन् भने घर अगाडी आगजनी समेत गरेका छन् । अहिले…

प्रचण्डको निवासदेखि सञ्चारमन्त्रीको घर तोडफोड र आगजनी

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन उग्र बन्ने देखिएको छ ।  उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा नाराबाजी शुरु गरेका छन्  । यसैक्रममा प्रदर्शनकारीहरुले…

जेनजीको आन्दोलनले उग्ररुप लिदै

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन देशभर उग्र बन्दै गएको छ ।  काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन्…

बचेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि

बुटवल । जेनजी आन्दोलनमा संलग्न युवाहरुले अर्घाखाँचीको सन्घिखर्कमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय तोडफोड गरेका छन् । मंगलबार बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यलय तोडफोड गर्दै…

आफूलाई चाख्याउदै नेताहरु मागे प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमाथिको दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने  बताएका छन् । महामन्त्री थापाले अब नेपाली कांग्रेस एकदिन पनि यो…

मन्त्रीहरु धमाधम राजिनामा दिदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको पनि राजिनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।  कांग्रेसबाट मन्त्री बनेका अधिकारीले जेनजीले गरेको सोमबारको प्रदर्शनमा भएको दमनप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका छन्…