एमालेको झापा पार्टी कार्यालयमा आगजनी
झापा । झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ । जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका- ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन् । प्रशासनले कर्फ्यु लगाएपनि…
आजको शेयर कारोबार स्थगित
काठामाडौं । आजको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रशासनले कर्फ्यु आदेश जारी गरेकाले आजको धितोपत्र कारोबार स्थगित भएको जानकारी दिएको छ ।
युवाहरुको असन्तुष्टि सरकारले बुझ्न सकेन, ओलीले मार्ग प्रशस्त गर्नुपर्छ- विपक्षी दल
काठमाडौँ । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । मंगलबार बिहान बसेको विपक्षी दलहरुको बैठकले गणतन्त्रको इतिहासमै कलंकित पार्ने सोमबारको घटना अस्वीकार्य भएको भन्दै प्रधानमन्त्री ओलीको…
सिभिल अस्पतालमा सबै ओपीडी सेवा बन्द
काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले सबै ओपीडी सेवाहरू बन्द गरेको छ। सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले…
काठमाडौँ । जेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।…
निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् । कोइराला निकट नेता डा गोविन्द राज पोखरेलका अनुसार चार मन्त्रीलाई राजीनामाको लागि अनुरोध…
बैतडीबाट काकीको हत्या गरेको अभियोगमा पक्राउ
बैतडी । आफ्नै काकी ३५ वर्षीया बेलमती धामीको हत्या गरेको अभियोगमा सिगास गाउँपालिका-२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ । यज्ञले बन्चरो प्रहार गर्दा बेलमतीको…
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएका ७० वर्षीय जिवनाथ तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक साविक माङ्खा गाविस-७ मा…
जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी…


















