काँग्रेस र एमालेका केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीले ललितपुरको सानेपास्थित काँग्रेस पार्टी कार्यालय र ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा आगजनी गरेका…

रास्वपाका सांसद सुमना र तोसिमाले दिए सांसदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ र डा. तोसिमा कार्कीले सांसदबाट राजीनामा दिएका छन् । रास्वपाका सांसद सुमना र तोसिमाले राजीनामाको घोषणा गरेका हुन् । यसअघि…

खानेपानीमन्त्री प्रदिप यादवको राजीनामा

काठमाडौँ । खानेपानी मन्त्री प्रदिप यादवले राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट मन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । उनले युवापुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध…

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै…

आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ । आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए । युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री…

रास्वपाका असिम शाहले दिए सांसदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले सांसद पदबाट राजीनामा दिएका छन् । शाहले आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका हुन्…

बुढानिलकण्ठस्थित देउवाको निवासमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् । देउवाको बुढानिलकण्ठस्थित निवासलाई घेराउ गर्दै तोडफोड र आगजनी गरेका हुन् । अहिले देउवा निवास…

सर्वोच्च अदालतका आजका सबै सुनुवाइ स्थगित

काठमाडौं । सर्वोच्च अदालतका आजका सबै सुनुवाइ स्थगित भएका छन् ।  सर्वोच्चले काठमाडौं उपत्यकामा कर्फ्यू लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको जानकारी दिएको हो ।   अदालतले…

झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु, भद्रपुरमा निषेधाज्ञा

झापा । झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु लगाइएको छ भने भद्रपुरमा निषेधाज्ञा जारी गएको छ ।  जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड र दमक आज बिहान साढे १० देखि बेलुका…

अस्ट्रेलियामा विषालु च्याउ खुवाएर तीनको हत्या गरेकी प्याटरसनलाई आजीवन कारावास

काठमाडौँ । अस्ट्रेलियामा विषालु च्याउ खुवाएर तीन जनाको हत्या गरेकी महिला एरिन प्याटरसनलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । न्यायाधीश क्रिस्टोफर बेलले सर्वोच्च अदालतमा यो सजाय सुनाएका थिए ।…