इटहरीमा कर्फ्यु आदेश जारी
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कर्फ्यु आदेश जारी गरेको छ । जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश…
रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी
बुटवल । रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ। रुपन्देहीमा पनि जेनजीको आन्दोलनमा उग्र हुदै तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला…
देउवाले बोलाए काँग्रेस पदाधिकारीको
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । कांग्रेसको पार्टी कार्यालय का मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजेका लागि बोलाइएको छ…
जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुग्यो
काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १० जनाको मृत्यु भएको छ । अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ६ जना, सिभिल अस्पतालमा २ जना, केएमसी असपताल र शिक्षण अस्पतालमा…
माओवादी केन्द्रको जनजागरण अभियान स्थगित, पूर्ण पदाधिकारी बैठक बोलायो
काठमाडौँ । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ ।…
नेप्से ३५.९९ अंकले घट्यो, ५ अर्ब २३ करोडको कारोबार
काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२० कम्पनिका एक करोड १७ लाख १४ हजार ५४३…
पोखरामा पनि कर्फ्यु आदेश
पोखरा । पोखरामा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिनको २ बजेदेखि अर्को आदेश नभएसम्म पोखरामहानगरको शहिद चोक आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो ।…
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरि बैठक बोलाइएको छ । जेनजी आन्दोलनले आज संसद भवनमा प्रवेश गरेपछि…
दमकमा आन्दोलन उग्र, नगरपालिकामा आगजनी
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदर्शन उग्र बनेको छ । युवाहरूले दमक नगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन उग्र बनेसँगै उनीहरु दमक नगरपालिकामा रहेका गाडी र…
जेनजी युवाको मृत्युप्रति स्तब्ध छु, उनीहरुका माग तत्काल सम्बोधन गरियोस्- प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजीको आन्दोलनमा सहभागी युवाको मृत्यु भएको प्रति दुख व्यक्त गर्दै स्थित थप बिग्रिन नदिन सरकारलाई जिम्मेवारीपुर्वक ठोस कदम चाल्न आग्रह गरेका…


















