जेनजी आन्दोलनमा गोली लागेर तीन पत्रकार घाइते
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार…
जेनजीको प्रदर्शनमा गोली लागेर घाइते युवाको मृत्यु
काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते एक युवाको मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालमा…
जेनजी आन्दोलनले भन्यो- घुसपैठ भयो, सुरक्षित रुपमा फर्किनु
काठमाडौँ । जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ । सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो। प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट…
जेनजी पुस्ता संसद भवनमा छिरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित
काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै आज १: १५ बजे बस्ने तालिका रहेको राष्ट्रिय सभाको बैठक बुधबार अपराहन्न…
राष्ट्रपति र प्रधानमन्त्रीको निवास तथा सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १ बजेदेखि रातीको १० बजेसम्म राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्…
जेनजी आन्दोलनलाई समर्थन गर्दै नारायणकाजी भन्छन्- राजनीतिलाई सफा गर्नु जरुरी छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई समर्थन गर्दै राजनीतिलाई सफा गर्नु जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै श्रेष्ठले जेनजी आन्दोलनले भ्रष्ट ,…
जेनजी आन्दोलनले बानेश्वर क्षेत्र तनावग्रस्त
काठमाडौँ । काठमाडौंको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । जेनजीको प्रदर्शन संसद भवन भित्र प्रवेश गर्न खोजेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो । माइतीघरबाट बानेश्वर पुगेको युवाहरुको प्रदर्शनले प्रहरीको बेरिकेड…
क्यान्सरविरुद्धको खोप विकासमा रुसलाई ठुलो सफलता
काठमाडौँ । रुसले क्यान्सर उपचारमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । देशको नयाँ एमआरएनए-आधारित खोप ‘एन्टरोमिक्स’ ले पूर्व-क्लिनिकल परीक्षणहरूमा शत प्रतिशत प्रभावकारिता र सुरक्षा देखाएको जनाएको छ । रुसको राष्ट्रिय…
काठमाडौँमा कर्फ्यु जारी
काठमाडौँ । काठमाडौँमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन,…
संसद् भवन पुग्यो जेनजीको प्रदर्शन
काठमाडौँ । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरु बानेश्वरस्थित संसद् भवन सम्म पुगेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए । प्रदर्शनकारी युवाहरु संसद भवनभित्र…


















