जिएसआई बारे संसदमा स्पष्ट पार्न एकीकृत समाजवादीको माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले नेपाल चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) मा सामले भएको भन्ने विषयमा स्पष्ट गर्न माग गरेका छन् । प्रतिनिधि सभाको…

दक्षिण कोरियामा ई–७ भिसामा पठाउने प्रक्रिया शुरु भएको छैन, भ्रममा नपर्नु- विभाग

काठमाडौँ । वैदेशिक रोजगार विभागबाट आधिकारिक रुपमा दक्षिण कोरियाका लागि ई–७ भिसामा पठाउने प्रक्रिया शुरु नभएको स्पष्ट गरेको छ । विभागले इ-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानूनी रुपमा रकम…

रास्वपा र राप्रपाको संसद बहिस्कारलाई आज पनि निरन्तरता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक चौधरी र राप्रपाका सांसद धवलशमशेर जबराले आफ्नो…

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा पार्टीको आन्तरिक अभियानका विषयमा छलफल हुने एजेण्डा…

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय सरोज सुवाल…

ट्रम्पलाई निशाना बनाउदै पुटिनले भने- आफ्ना साझेदारहरूसँग कुरा गर्ने भाषा मिलेन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले भारत र चीनसँग कडा टोनमा कुरा गरेको आरोप लगाएका छन् । बुधबार चीनको विजय दिवस परेडमा भाग लिएपछि मिडियासँग कुरा गर्दै पुटिनले ट्रम्प…

आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ ।…

प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्- दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु अदालतको आदेश अनुसार निष्क्रिय हुने बताएका छन् । रिमाल केही अवाञ्छित तत्वका…

नवनियुक्त महानिरीक्षक खापुङद्वारा दर्ज्यानी चिन्ह ग्रहण

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् । गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका…

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

पोखरा । पोखरामा हुने दोस्रो एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी ) को ट्रफी सार्वजनिक गरिएको छ । यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने…