चीनले बनायो अन्तरिक्षमा लुगा धुने वासिङ मेसिन !
काठमाडौँ । चीन प्रविधिको हिसाबले द्रुत गतिमा अगाडि बढिरहेको छ । चीनले यस्ता आविष्कारहरू भइरहेका छन्, जसले सारा संसार छक्क परेको छ । रोबोटिक्सको क्षेत्रमा ठूला प्रयोगहरू गरेपछि, चीनले अब…
सामाजिक सञ्जाल दर्ताको समय सिमा सकियो
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकृत हुन दिएको सात दिनको समयसिमा गएराती सकिएको छ । हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न नआएको सञ्चार तथा सूचना…
किमको सुरक्षामा विशेष सर्तकता: प्रयोग गरेका गिलास लगियो, औंलाको छाप पनि मेटाइयो
काठमाडौँ । चीन भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार चीनको राजधानी बेइजिङमा रुसी राष्ट्रपति पुटिनलाई भेटेका थिए । डेली मेलका अनुसार, यो भेटपछि किम जोङका गार्डहरूले…
पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना, १५ जनाको मृत्यु
काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका…
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो…
भारतमा जीएसटी करमा व्यापक सुधार: तल्लो र मध्यम बर्गलाई फाइदा
काठमाडौँ । भारतमा जीएसटी करको दरमा हेरफेर गरिएको छ । जीएसटी परिषद्को ५६औं बैठकले १२ प्रतिशत र २८ प्रतिशत कर स्ल्याब हटाउने प्रस्तावलाई अनुमोदन गरेको अर्थमन्त्री निर्मला सितारमणले जानकारी दिएकी छन्…
राष्ट्रियसभा अन्तर्गतका दुई समितिको बैठक बस्दै
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिनको साढे…
प्रतिनिधि सभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
काठमाडौँ । आज संघीय संसद प्रतिनिधि सभाको छैटौं अधिवेशनको ६१औं बैठक बस्दैछ । आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा सञ्चार…
नेपाली यू-२३ फुटबल टिम ताजिकिस्तानसँग पराजित
काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग हार बेहोरेको छ । बुधबार राति सम्पन्न खेलमा ताजिकिस्तानले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो…
संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । मंगलबार बसेको बैठकले समितिकी सभापति तुलसी कुमारी दाहालले समितिले पारित गरेको विधेयकको…


















