बेइजिङ पुगे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट बेइजिङ पुगेका छन्। तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो । प्रधानमन्त्री ओलीले…
पश्चिमी सुडानमा भूस्खलनमा परेर एक हजारको मृत्यु भएको दाबि
काठमाडौँ । सुडानको विद्रोही संगठन सुडान मुक्ति सेनाले देशको पश्चिमी भागमा भूस्खलनका कारण कम्तिमा एक हजार जनाको मृत्यु भएको बताएको छ । यो भूस्खलन पश्चिमी सुडानको मारा पहाडमा अवस्थित दुर्गम…
हुम्लाको कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध
सुर्खेत । हुम्लाको बोक्चेगौडा नजिकै कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ । मंगलबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका- ५ बोक्चेगौडा नजिकै कर्णाली करिडोरमा बर्षातका कारण माथिबाट ढुंगा झरी बाटो पुर्ण…
गोरखामा रात्रीबस दुर्घटना, २१ जना घाइते
काठमाडौँ । गोरखामा रात्रीबस दुर्घटनामा परेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको यात्रु बस दुर्घटना भएको हो । बस दुर्घटनामा २१ जना घाइते…
मैले दुई बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको पनि हो- डा. लेखजंग थापा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-३ मा उम्मेदवारमा छनौट भएका डा. लेखजंग थापाले आफ्नो दुई विवाह भएको र पहिलो विवाहमा सम्बन्ध विच्छेद भएको स्पष्ट गरेका छन् । रुपन्देही-३…
लिपुलेकको विषय चीनले चलाखीका साथ पन्छायो- गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले चीनले लिपुलेकको विषय चलाखीका साथ पन्छाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट…
चीनमा हुने यु–२२ कराते च्याम्पियनसिपमा ९ खेलाडी सहभागी हुदै
काठमाडौँ । चीनमा हुने २३औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सहभागी हुने भएको छ । प्रतियोगिता सेप्टेम्बर ५ देखि ७ तारिखसम्म चीनको शाओगुआनमा हुदैछ ।…
इटालीकी प्रधानमन्त्री मेलोनीको अश्लील डिपफेक तस्बिर पोस्ट गर्ने वेबसाइट बन्द
काठमाडौँ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको अश्लील डिपफेक तस्बिरहरू पोस्ट गर्ने ‘फेका’ नामक वेबसाइट बन्द गरिएको छ । यो साइटले महिलाहरूको आपत्तिजनक तस्बिर र भिडियोहरू पोस्ट गर्ने गर्थ्यो र २०…
त्रिकोणात्मक सिरिजमा युएईमाथि अफगानिस्तानको सहज जित
काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा अफगानिस्तानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले युएईलाई ३८ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १८९ रनको लक्ष्य पछाएको युएईले…
गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर १५ मिनेट जादा गोरखाको हंसपुर केन्द्र विन्दु भएर ४…


















