बलिवुडका निर्देशक भन्साली र उनको फिल्म निर्माण कम्पनीविरुद्ध मुद्धा दायर

काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक संजय लीला भन्सालीविरुद्ध मुद्धा दायर भएको छ । भन्साली प्रोडक्सनका प्रोडक्सन म्यानेजर उत्कर्ष बाली र अरविन्द गिलविरुद्ध समेत गम्भीर मुद्दामा एफआईआर दर्ता गरिएको…

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई प्रहरीले…

अर्घाखाँचीको छत्रदेवबाट श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

सन्धिखर्क । आफ्नै श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेको अभियोगमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।  किरणले सुनिताको हत्या गरेको…

अर्थमन्त्री पौडेल र विश्‍व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबीच भेटवार्ता भेटघाट भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार,…

सी जिनपिङ र पुटिनबीच भेटवार्ता, एक साथ रहने प्रतिबद्धता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन…

मनाङको प्रदेश सभाको उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

काठमाडौँ । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने मनाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान गरेको…

अस्ट्रेलियाका फास्ट बलर स्टार्कको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

काठमाडौँ । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले २०२७ मा हुने टेस्ट र एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्न यो निर्णय लिएको…

विशेष रेलबाट चीन पुगे किम

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । किम जोङ उनको बुधबार चिनियाँ सैन्य परेडमा अतिथिको रूपमा भाग लिने कार्यक्रम रहेको छ । किम जोङ उन…

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९…

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलको फलामे रेलिङ चोरी

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ । सडक डिभिजन भरतपुरले आइतबार राति अज्ञात समुहले नाम्सी पुलको फलामे रेलिङ चोरी गरेको जानकारी दिएको छ ।…