सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युनाइटेडनेसन्स मल्टीडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाइजेसन मिसन इन द सेन्ट्रल रिपब्लिकमा सहभागी सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फालाई…
नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डको १७ किलोमा मोटरसाइकल बससँग ठोक्किएपछि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकको मृत्यु भएको हो । नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग१ख ४१४० नम्बरको…
आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन- गृहमन्त्री लेखक
वीरगंज । गृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको बताएका छन् । प्रेस युनियन पर्साद्वारा वीरगंजमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध…
मोदी र पुटिनबीच द्विपक्षीय भेटवार्ता
काठमाडौँ । चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) सम्मेलनमा भाग लिएपछिभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले पुटिनसँगको भेटवार्ता बारे जानकारी…
मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न व्यक्ति पक्राउ
कास्की । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-३ नालामुखस्थित सिन्धु खाजा घरका संचालक २३ वर्षीय सिन्धु किसानलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुले बालिकालाई ललाई…
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४…
मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने
पोखरा । मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने भएको छ । जलवायु सम्मेलनमा देशभरका ७५३ पालिकाका प्रतिनिधिहरू सहभागी हुने आयोजक घरपझोङ गाउँपालिकाले जानकारी दिएको छ । भाद्र ३१ मा हुने…
जबजको मान्यता अनुसार पार्टीको संगठन अझै निर्माण गर्न सकेका छैनौं- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जबजको मान्यता अनुसार पार्टीको संगठन निर्माण गर्न नसकेको बताएका छन् । पुर्व मन्त्रीएंव एमाले नेता आनन्द पोखरेलको पार्टी निर्माणका अधार पुस्तक सार्बजनिक गर्दै महासचिव…
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्…
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
सिन्धुली । आफ्नै आमा ६५ वर्षीया फाल कुमारी सुनुवारको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-१४ भौडी बस्ने ४० वर्षीय तुला राज सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । अंशबन्डाको विषयलाई लिएर तुला…


















