डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ ।  प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय…

शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने व्यक्ति पक्राउ

काठमाडौं । शैक्षिक संस्थाहरूमा बम राखेको भनी झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-१० बस्ने महोत्तरी, महोत्तरी गाउँपालिका-२ घर भएका ३८ वर्षीय जयरूद्र झालाई शुक्रबार प्रहरीले पक्राउ गरेको…

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

काठमाडौँ । अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ६२२ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले…

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका…

ठुलो ढुंगा खसेपछि कालिकोटको गगने खोलाको पहिरो हटाउन सकिएन

सुर्खेत । अविरल बर्षाको कारण कालिकोटको गगनेखोलामा शनिबार राति पहिरो आइ अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन । सडक डिभिजन जुम्लाले ठुलो ढुंगासहितको पहिरो आएका कारण ढुंगा फुटाएर…

सुनको मुल्यमा नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १७ सयले बढेर तोलाको २ लाख ५ हजार ३…

मोदी, पुटिन र सी जिनपिङबीच भेट

काठमाडौँ । चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमाका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री…

बुंगल हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ खुल्यो

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपछि आजदेखि सर्वसाधारणका…

आप्रवासी बालबालिकालाई ग्वाटेमाला पठाउन अमेरिकी अदालतको रोक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतबाट लगातार झट्का लाग्दै आएको छ ।  आइतबार एक अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनलाई आफ्नो परिवार बिना सीमा पार गरेर अमेरिका फर्किएका ग्वाटेमालाका बालबालिकालाई देश…

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी…