बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ सिर्जनानगर बस्ने धनुषा मिथिला नगरपालिका-८ घर भएका ४२ वर्षीया अम्बिका कुमारी रिजाल,…

रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुली र राप्रपाकी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो…

ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-८ घर भएका २७ वर्षीय रवि लामालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, टिकटक लगायतमा नक्कली…

सुदूरपश्‍चिममा मंसिर १ र २ गते लगानी सम्मेलन हुने

काठमाडौं । सुदूरपश्‍चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ । सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्‍चिम…

फिल्म ‘सोल्टिनी’ को रिलिज सर्यो, अब भाइटिकामा प्रदर्शन हुने

काठमाडौँ । आगामी असोज ३ गते प्रदर्शन हुने भनिएको फिल्म ‘सोल्टिनी’ भाइटिकामा रिलिज हुने भएको छ । असोज ३ मा जारी-२ आउने भएपछि फिल्मको प्रदर्शन मिति एक महिना सारिएको हो…

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो ।…

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो । कार्यव्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति रहेको छ…

शिक्षक महासंघको आज माओवादी केन्द्रको पार्टी कार्यलयमा धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासंघले आज नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा…

धादिङको धार्केको पिच सडकमा लगाइयो तारबार

धादिङ । नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा धादिङको धार्के सडकमा स्थानीयबासीले तारबार लगाएका छन् । सडक बिभागले निजी जग्गा मिचेर मापदण्ड विपरीत सडक कालोपत्रे गरेको भन्दै नेवा: राष्ट्रिय परिषदका अध्यक्ष सुमन…

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार, ४ बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबाहेक आक्रमणमा ४५ जना…