कुरा गरेको केहि समयमै देखिन्छ विज्ञापन, के मोबाइलले कुराकानी सुनिरहेको छ ?

काठमाडौँ । धेरै पटक यस्तो हुन्छ, हामी हाम्रो वरिपरि बसेका मानिसहरूसँग कुरा गर्छौं, कुनै उपकरण वा उत्पादनको बारेमा छलफल गर्छौं, त्यसपछि केही समय पछि जब हामी फोन हेर्दै जादा, त्यही…

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भारतसँग खेल्दैछ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो ५: ४५ बजेदेखि शुरु हुदैछ । यसअघि नेपालले…

देशका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको मन्त्री न्यौपानेको दाबि

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले मुलुकका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको दाबि गरेकी छन् ।   मन्त्री न्यौपानेको सचिवालयले…

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान १०: १५ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल…

ट्रम्पविरुद्ध फेडरल रिजर्भ गभर्नर लिसा कुक अदालतमा

काठमाडौँ । अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय बैंक) का गभर्नर लिसा कुकले राष्ट्रपति ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् । ट्रम्पले उनलाई ठगीको मुद्दामा जागिरबाट हटाएका थिए । लिसा कुकले अदालतलाई…

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री…

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको…

आज विश्व आणविक परीक्षणविरुद्धको दिवस मनाइदै

काठमाडौँ । विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइदैछ ।  सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको ६५औँ सभाले २९ अगस्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन सुरु गरेको…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने तालिका रहेको छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले…

२०८२ भदौ १३ गते शुक्रबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ १३ गते शुक्रबार ई.सं. २०२५ अगस्त २९ नेपाल सम्बत ११४५ ञलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष षष्ठी, चन्द्रमा तुला…