भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत आठ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र…
रास्वपा नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ । बुधबार नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेकोमा बिहीबार अदालतमा हाजिर गराएको…
रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको सचिवालय बैठकका निर्णय सार्बजनिक गरिएको छ । रास्पवाको सचिवालय बैठकले केन्द्रीय विभागहरूलाई गतिशील बनाउने केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय…
उखु किसानको आन्दोलन बारे गगन थापाको कृषिमन्त्रीसँग छलफल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानका माग बारे कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छलफल गरेका छन् । गगन थापाले कृषिमन्त्रीसँगको भेट बारे जानकारी दिदै कृषि…
संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफलमा सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले भदौं महिनाको संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा प्रमुख ५ दलका प्रमुख सचेतकहरू उपस्थित रहेको सभामुखको सचिवालयले जनाएको छ…
नेप्से ३८.१० अंकले घट्यो, ८ अर्ब ९ करोडको कारोबार
काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ७८ लाख ९१ हजार ९१७…
ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनासम्बन्धी सम्भाव्यता अध्ययनको समझदारी
काठमाडौँ । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि- फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा…
पोखराको दिगो सहरी यातायात व्यवस्थापनको नीतिगत व्यवस्था बारे छलफल
पोखरा । पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाको सम्बन्धमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायी…
अमेरिकालाई काउन्टर दिदै भारत, ४० देशमा कपडा निर्यातको तयारी
काठमाडौँ । अमेरिकाले भारतलाई बुधबारदेखि अतिरिक २५ प्रतिशत कर गरि कुल ५० प्रतिशत कर लगाएपछि दुवै देशको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको…
मधेशमा हाल झाडापखाला तथा हैजाका २८३ सक्रिय केस
काठमाडौँ । मधेश प्रदेशमा हाल झाडापखाला तथा हैजाका २८३ सक्रिय केस रहेका छन् । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बुधबारसम्म गरेको परिक्षणको आँकडा अनुसार प्रदेशमा ११५ जना नयाँ केस…


















