स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बाँडफाँड गरिएको छ ।  विहिबार गरिएको बाँडफाँडमा १९ हजार १९० जनाले १०- १० कित्ता शेयर परेको छ भने पाँच जनालाई…

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

वीरगंज । हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ । महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र २ वटा पुष्टि…

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार…

डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी  । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान सदरमुकामतर्फ जादै गरेको से १ ज ७३८ नम्बरको…

किम र पुटिनले चीनको सैन्य परेडमा भाग लिने

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ-उनले सेप्टेम्बर ३ मा चीनमा हुने सैन्य परेडमा भाग लिने भएका छन् ।  चीनको विदेश मन्त्रालयले किमसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस कार्यक्रममा…

गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

बुटवल । गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । विहिबार विहान गुल्मीको कालिगण्डकी गाउँपालिका-२ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पूर्ण…

साउथ अस्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग हार बेहोरेको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि ३ विकेटको जित हासिल गरेको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको साउथ अस्ट्रेलियाले…

इन्टर मियामी लिग कपको फाइनलमा

काठमाडौँ । इन्टर मियामी लिग कपको फाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिग कपको फाइनलमा पुगेको हो ।…

सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिन भित्र दर्ता हुन निकाल्यो सुचना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनिलाई सात दिन भित्र दर्ता हुन आव्हान गरेको छ । विहिबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण…

प्रधानमन्त्री ओली भन्छन्- आईटी क्षेत्रमा दुई लाखसम्म तलब व्यवस्थाले दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिन्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताउदै यसले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने बताएका…