ट्रम्पले सहयोग रोकेपछि दक्षिण अफ्रीकाको एचआईभी संकट बढ्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा विदेशी सहायता कटौती गरेपछि गैर-नाफामुखी एचआईभी केन्द्रहरू बन्द भएका छन् । ट्रम्पले सहायता बन्द गरेको घोषणाको २४ घण्टा भित्र, नि:शुल्क एचआईभी उपचार…

प्रचण्डद्वारा नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका छन् । सोमबार खुमलटारस्थित निजी निवासमा आयोजित कार्यक्रममा प्रचण्डले…

भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट पछि हट्यो ड्रीम-११

काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट रहेको ड्रीम-११ लाई हटाइएको छ । एसिया कप २०२५ अगाडि, ड्रीम ११ भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजकको रूपमा पछि हटेको एनडीटीभीले उल्लेख…

राज्य व्यवस्था समितीको सभापतिको चयनको छलफलमा कांग्रेस

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको सभापतिको चयन गर्न कांग्रेस छलफलमा रहको छ । सभामुखले समितिको सभापतिको टुंगो लगाउन कांग्रेसलाई दबाब दिएपछि आजै टुंगो लगाउने गरि कांग्रेस छलफलम जुटेको हो…

स्टारशिपको १०औं परीक्षण स्थगित

काठमाडौँ । विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको १०औं परीक्षण जमिन प्रणालीमा त्रुटिका कारण स्थगित गरिएको छ । जमिन प्रणालीमा त्रुटि हुनुको अर्थ रकेट प्रक्षेपण गर्न जमिनमा रहेको उपकरण, मेसिन वा…

गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

काठमाडौँ । बलिउडका प्रसिद्ध अभिनेता गोविन्द र उनकी श्रीमती सुनिता आहुजाको ३८ वर्ष पुरानो वैवाहिक सम्बन्ध समस्यामा परेको देखिएको छ । यी दुई बीचको सम्बन्ध विच्छेदको मुद्दा मुम्बईको पारिवारिक अदालतमा…

हेटौडाबाट निषेधित लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट निषेधित लागूऔषध डाइजेपाम १ हजार ९ सय ५० एम्पुल, नोर्फिन १ हजार ९ सय ५० एम्पुल, फेनारगन १ हजार ९ सय ५० एम्पुल र ट्रामाडोल…

विश्वासको मत नलिएको विषयमा प्रधानमन्त्री ओलीलाई सर्वोच्चले सोध्यो चार प्रश्न

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको विषयमा परेको रिटमा छलफलका लागि भदौ ११ गते दुवै पक्षलाई बोलाउदै सरकारलाई चार प्रश्न गरेको छ । आइतबार न्यायाशीध सुनिल…

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज दिउसो २: ३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,…

इटालियन सिरी ए मा युभेन्टसको विजयी शुरुवात

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई २-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको विजयी शुरुवात गरेको हो । युभेन्टसको…