प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक दिनको १ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेशको पहाडी भू-भाग, बागमती प्रदेश,…

२०८२ भदौ ०५ गते विहिबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ ०५ गते विहिबार ई.सं. २०२५ अगस्त २१ नेपाल सम्बत ११४५ गुंलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण त्रयोदशी, चन्द्रमा कर्कट राशिमा,…

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग ७-० ले पराजित

काठमाडौं । भुटानमा आजदेखि शुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । बुधबार सम्पन्न खेलमा नेपाल भारतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।  पहिलो…

भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २५ निर्णय निर्णयहरु सार्बजनिक गरेका…

प्रचण्ड रवि लामिछानेलाई भेट्न नख्खु कारागार जादै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् । रास्वपा प्रवक्ता मनिष…

अभिनेता जीवन लुईँटेलको फिल्म अभिनयमा पुनरागमन

काठमाडौँ ।  अभिनेता जीवन लुईँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘सकम्बरी’ बाट लुइँटेलको पुनरागमन हुने भएको…

नेप्से ९.७० अंकले घट्यो, ५ अर्ब २० करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.७० अंकले घटेर २७६७. २० विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६…

निजी विद्यालय आन्दोलित, यस्ता छन् माग र आन्दोलनका कार्यक्रम

काठमाडौँ । निजी विद्यालयले आफ्ना माग अगाडी सार्दै आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले…

नाडा अटो शो पुगेर उड्ने कारमा चढे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन् । सो अवसर मा उड्ने कारमा चढेका थिए । नेपालको सबैभन्दा ठूलो…