चर्चित अमेरिकी न्यायाधीश क्याप्रियोको निधन
काठमाडौँ । विश्व प्रसिद्ध अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियोको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । क्याप्रियो अदालतमा आफ्नो हास्यव्यंग्य र हलुका सुनुवाइका लागि परिचित थिए…
विद्यालय शिक्षा विधेयकका प्रावधानको विरोधमा निजी विद्यालय आन्दोलित
काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयक निर्माणको अन्तिम चरणमा रहेका बेला निजी विद्यालय सञ्चालकका संगठन प्याब्सन र एन प्याब्सनले विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले पहिलो चरणमा केहि माग…
स्वीडेनको ११३ वर्ष पुरानो चर्चलाई बचाउन ट्रेलर प्रयोग गरेर नयाँ ठाउँमा सारियो
काठमाडौँ । स्वीडेनको किरुनामा रहेको ११३ वर्ष पुरानो किरुना चर्चलाई पाङ्ग्रामा ३ माइल (५ किलोमिटर) टाढा सारिएको छ । संसारको सबैभन्दा ठूलो फलाम खानी किरुना मुनि अवस्थित छ, जसले शहरलाई…
आर्यन खानको सिरिज ‘द ब्याड्स अफ बलिउड’ को ट्रेलर सार्बजनिक
काठमाडौँ । बलिउडका किंग खान अर्थात् शाहरुख खानका जेठा छोरा आर्यन खान अब बलिउडमा प्रवेश गर्न तयार छन् । तर, आर्यनले आफ्नो बुबा जस्तै अभिनेताको रूपमा होइन तर निर्देशकको रूपमा…
मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही- ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा…
गाजा कब्जाको तयारीमा इजरायल, ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलायो
काठमाडौँ । इजरायलले ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलाउने निर्णय गरेको छ । गाजा शहर कब्जाको तयारीका लागि यो निर्णय गरिएको हो, जसको लागि आदेश जारी गरिएको छ । सैनिकहरूलाई…
महेश बस्नेतको व्यङ्ग- स्मार्ट ठगले जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाएछन् !
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेको विषयमा व्यङ्ग गरेका छन् । सामाजिक सञ्जालमा…
एमालेको केन्द्रीय कमिटी बैठक बोलाइयो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले…
काठमाडौंसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
काठमाडौं । सरकारले काठमाडौंसहित १३ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौंको सिडिओमा छविलाल रिजाललाई ल्याएको छ भने काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालयमा…
संघीय संसदका तीन समितिको बैठक बस्दै
काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । त्यस्तै…


















